पौडी खेल्नेक्रममा डुबेर २ जनाको मृत्यु

रूपन्देहीको सैनामैनामा पौडी खेल्ने क्रममा डुबेर २ जनाको मृत्यु भएको छ । सैनामैना ३ मा पौडी खेल्ने क्रममा सैनामैना नगरपालिका ८ का डोलबहादुर खप्तरी मगरको सैनामैनामा काली रहमा डुबेर मृत्यु भएको हो । स्थानीय ईङ्गोरिया खोलामा डुबेर सैनामैना ८ का अन्दाजी १६ वर्षका आशिष न्यौपानेको मृत्यु भएको हो । ईलाका प्रहरी कार्यालय सालझण्डीका अनुसार मामाघर … Continue reading पौडी खेल्नेक्रममा डुबेर २ जनाको मृत्यु